पर्सा, भदौ ३० । कोरोनाभाइरस संक्रमणबाट ५५ वर्षीया महिलाको मृत्यु भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवानाकी महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको हो ।
मधुमेह र र निमोनियाबाट ग्रसित उनको आइसियूमा राखेर उपचार हुँदै आएपनि बचाउन नसकिएको अस्पतालले स्रोतले जनाएको छ ।