Logo

थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु



बुटवल, असोज ८ । बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमिततको मृत्यु भएको छ।

विगत सात दिनदेखि अस्पतालको भेन्टिलेटरमा रहेका नवलपरासी पश्चिम रामग्राम नगरपालिका ३ का एक जना र कपिलवस्तु बुद्धभूमि नगरपालिका–६ का एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

नवलपरासी पश्चिमका ४९ वर्षीय र कपिलवस्तुका ५० वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot