Logo

आज १५ सय ७३ कोरोना संक्रमित थपिए



काठमाडौं,  ११ असोज । नेपालमा कोरोना भाइरसका आज १५ सय ७३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७३ हजार ३ सय ९४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आज १० हजार १ सय २३ जनाको पिसीआर परिक्षणमा १५ सय ७३ जनाको रिर्पोट पोजेटिभ आएको हो । आजसम्म ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् । आज ८८५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot