Logo

कोरोनाबाट दुई महिलाको मृत्यु



धरान, असोज १७ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचाररत एक जनाको मृत्यु भएको छ ।

मृतक सुनसरी इनरुवा–४ की २८ वर्षीया महिला रहेकी छन् । त्यस्तै, विराटनगर महानगरपालिका–३ की ६८ वर्षीया महिलाको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । दुबै जनाको आज विहान मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्