Logo

आज २२ सय ५३ कोरोना संक्रमित थपिए



काठमाडौं,  १८ असोज । नेपालमा कोरोना भाइरसका आज २२ सय  ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ८६ हजार ८ सय २३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म  ६४ हजार ६९ जना संक्रमणमुक्त भएका छन् । आज १३२९ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्