Logo

अस्पतालको दोस्रो तलाबाट हाम फालेर आत्महत्या



विराटनगर, असोज १९ । अस्पतालको झ्यालबाट हाम फालेका पुरुषको मृत्यु भएको छ ।

विराट नर्सिङ होमको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का अमृत गजमेरको मृत्यु भएको हो।

दोस्रो तलाबाट हाम फालेर घाइतेप्रहरीप्रहरी भएका करिब ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । मृतक शनिबार अस्पताल भर्ना भएका थिए ।



प्रतिक्रिया दिनुहोस्