Logo

एक सय ६६ सञ्चारकर्मीलाई कोरोना संक्रमण, दुईजनाको मृत्यु



काठमाडौं, २१ असोज । देशमा हालसम्म एक सय ६६ जना सञ्चारकर्मीलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ । जसमध्ये दुईजनाको मृत्यु भएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले देशमा हालसम्म एक सय ६६ सञ्चारकर्मी कोरोना संक्रमित भइसकेको मध्ये दुईजनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनले थप सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot