Logo

आज ५ हजार ८ कोरोना संक्रमित थप



काठमाडौं,  २४ असोज । नेपालमा कोरोना भाइरसका आज  ५ हजार ८  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ७४ हजार  २ सय ५२ जना संक्रमणमुक्त भएका छन् । आज  १२२९ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्