Logo

राजलवटद्वारा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आजपनि निःशुल्क गुर्जो वितरण (फोटोफिचर)



काठमाडौं, २७ असोज । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले आजपनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा निःशुल्क गुर्जो वितरण गरेका छन् । उनले आज विहान पताञ्जली योग समिति जावलाखेलमा २००, सुर्यकोट टोल सुधार समिति बालकुमारीमा ४००, किर्तिपुर नगरपालिका वडा न. १, २ र १० मा जम्मा ५०० तथा किर्तीपुरस्थित् बिष्णुदेवी नजिकको डाँडामा १०० बेर्ना गुर्जाे रोपन, तारकेश्वर टोल सुधार समिति वडा नं. ८ मा १००, प्रगति महिलाा समूह, माँकलबारी २५०, नेपाल पत्रकार महासंघ, काठमाडौं १००, गोरखापत्र संस्थान ३००.सबै स्थानमा गुर्जाको चिया खुवाऊदै गुर्जाेको चिया प्याकेट, गुर्वाेको धुलो औषधीको सेवा पुर्याईएको जनाए ।

राजलवटद्वारा काठमाडौंका विभिन्न ठाउँमा निःशुल्क गुर्जो वितरण (फोटोफिचर)

महामारीलाई ख्यालख्याल नसोचौं, सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरौं : थापा

गुर्जोको उपयोगिता/फाईदाबारे अभियान चलाउँदै राजलवट, देशव्यापी रुपमा निःशुल्क बिरुवा वितरण (भिडिओसहित)

वाग्मती किनारमा गुर्जो रोप्ने अभियान, राजलवटले सुनाए गुर्जोको फाईदा

राजलवटद्वारा भक्तपुरमा गुर्जोको विरूवा निःशुल्क वितरण (भिडिओ)

राजधानीमा सफाइसँगै गुर्जो रोपण अभियान

राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र

गुर्जो वितरणमा जोड

मध्यपुरथिमिमा निःशुल्क गुर्जोको बिरुवा र धूलो वितरण

राजलवटद्वारा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म निःशुल्क गुर्जोको विरुवा र ‘प्याकिङ’ वितरण (फोटोफिचर)

निःशुल्क गुर्जो वितरण अभियन्ता राजलवटद्वारा काठमाडौंका विभिन्न ठाउँमा गुर्जो वितरण (फोटोफिचर)

 



प्रतिक्रिया दिनुहोस्