काठमाडौं, २९ असोज । निःशुलक गुर्जो अभियन्ता कमलबहादुर राजलवटले आजपनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निःशुल्क गुर्जो वितरण गरेका छन् । उनले आज युएन पार्क, ज्वागलमा राष्ट्रिय योजना आयोगका सहसचिव तथा योगगुरु किशोर जोशी र जीवन विज्ञान प्रशिक्षक रामप्रसाद पन्थीको उपस्थितिमा निःशुल्क गुर्जो वितरण गरेका छन् । राजलवटले दिएको जानकारीअनुसार आज चार सय विरुवा वितरण गरिएको थियो ।
राजलवटद्वारा काठमाडौंका विभिन्न ठाउँमा निःशुल्क गुर्जो वितरण (फोटोफिचर)
र, आजसम्म आफूलाई सबै ठाउँबाट धेरै राम्रो प्रतिक्रिया आएको पनि उनले जनाए । अहिलेसम्म धेरै राम्रो प्रतिक्रिया आएको छ। उनले भने,‘हामीले आज सबैलाई गुर्जोको चिया पनि खुवायौं । र , गुर्जोको चियाको प्याकेट पनि वितरण गरियो ।’ राजलवटले हिजो (बुधबार) मानवसेवा आश्रम, हात्तिवनमा एक सय विरुवा, गुर्जोको डाँठ र चियाको प्याकेट वितरण गरेका थिए ।
महामारीलाई ख्यालख्याल नसोचौं, सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरौं : थापा
गुर्जोको उपयोगिता/फाईदाबारे अभियान चलाउँदै राजलवट, देशव्यापी रुपमा निःशुल्क बिरुवा वितरण (भिडिओसहित)
वाग्मती किनारमा गुर्जो रोप्ने अभियान, राजलवटले सुनाए गुर्जोको फाईदा
राजलवटद्वारा भक्तपुरमा गुर्जोको विरूवा निःशुल्क वितरण (भिडिओस)
राजधानीमा सफाइसँगै गुर्जो रोपण अभियान
राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र
मध्यपुरथिमिमा निःशुल्क गुर्जोको बिरुवा र धूलो वितरण
राजलवटद्वारा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म निःशुल्क गुर्जोको विरुवा र ‘प्याकिङ’ वितरण (फोटोफिचर)
निःशुल्क गुर्जो वितरण अभियन्ता राजलवटद्वारा काठमाडौंका विभिन्न ठाउँमा गुर्जो वितरण (फोटोफिचर)