Logo

कोरोना संक्रमित पुरुषको मृत्यु



सुनसरी, कार्तिक २ । धरानस्थित बीपी प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा कोरोनाको उपचार गराई रहेका उपमहानगरपालिका–१ का ७९ वर्षीय वृद्धको मृत्यु भएको छ।

गत असोज २७ भर्ना भएका उनको आज बिहान मृत्यु भएको हो । मृतकमा असोज २६ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot