Logo

चेल्सीको सानदार जीत



एजेन्सी, १३ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा चेल्सीद्वारा क्रास्नोडर पराजित भएको छ । चेल्सीले गएरातिको खेलमा ४-० को सानदार जीत निकालेको हो ।

फ्रान्क लामपार्डको टोलीले पहिलो हाफको ३७ औं मिनेटम हुड्सन ओडोईको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा वेरनर, जियच र पुलिसिकले गोल गरी चेल्सीको जीत पक्का गरेका थिए । चेल्सी खेलमा पूरै हावी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्