Logo

आज २३ सय ६४ कोरोना संक्रमित थपिए



काठमाडौं,  १३ कात्तिक । नेपालमा कोरोना भाइरसका आज  २३ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ६४ हजार ७ सय  १८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन् । आज १ लाख २४ हजार ८ सय ६२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्