Logo

आज  ३५ सय १७ कोरोना संक्रमित थप



काठमाडौं, १४ कात्तिक । नेपालमा कोरोना भाइरसका आज ३५  सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख  ६८ हजार  २ सय ३५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ हजार ९६  जना संक्रमणमुक्त भएका छन् । आज  १ लाख २८ हजार ९ सय  ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्