Logo

आज ३१ सय १४ कोरोना संक्रमित थप



काठमाडौं, १८ कात्तिक । नेपालमा कोरोना भाइरसका आज ३१ सय १४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३१४२  हजार  जना संक्रमणमुक्त भएका छन् । आज १ लाख ४१ हजार १ सय ३४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्