Logo

जोटाको ह्याट्रिकमा लिभरपुलद्वारा एटलान्टा पराजित



एजेन्सी, १९ कात्तिक । सानदार फर्ममा रहेका डियगो जोटाले ह्याट्रिक गर्दा लिभरपुलले एटलान्टामाथि ५-० को जित हासिल गरेको छ । गएराति च्याम्पियन्स लिग फुटबलमा जोटाले १६, ३३ र ५४ मिनेटमा गोल गरेका थिए ।

खेलमा लिभरपुल निकै हावी भएको थियो । उसका लागि स्टार स्ट्राइकर सलाह र मानेले ४७ र ४९ औं मिनेटमा गोल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot