Logo

आज ३३ सय ९ कोरोना संक्रमण पुष्टि



काठमाडौं,१९ कात्तिक । नेपालमा कोरोना भाइरसका आज  ३३ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ८६ हजार  २ सय ३२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३८४४ जना संक्रमणमुक्त भएका छन् । आज  १ लाख ४४ हजार ८ सय ७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्