Logo

८२ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु



चितवन, कार्तिक २० । चितवनमा कोरोनाको उपचार गराउँदै आएका हेटौडाका एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका–६ का ८२ वर्षीय वृद्धको मृत्यु भएको हो । उनलाई कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्