Logo

आज २९ सय ९ कोरोना संक्रमित थप



काठमाडौं, २१ कात्तिक । नेपालमा कोरोना भाइरसका आज  २९ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या  १ लाख ८८ हजार  ८ सय ८३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ५२ हजार ९ सय ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्