Logo

लिभरपुल स्ट्राइकर सलाह संक्रमण पुष्टि



कायरो, कार्तिक ३० । लिभरपुल स्ट्राइकर मोहम्मद सलाहलाई कोरोना पोजेटिभ देखिएको छ । इजिप्ट फुटबल संघका अनुसार अफ्रिकी कप अफ नेसन्स छनोट खेल अन्र्तगतलटोगोविरुद्ध खेल्नु अगाडि सलाहलाई संक्रमण देखिएको हो ।
चोटका कारण केही प्रमुख खेलाडी गुमाइसकेको लिभरपुलका लागि सलाह संक्रमित भएपछि थप चुनौती बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot