Logo

आज १४ सय ४२ कोरोना संक्रमित थप



काठमाडौं, ३ मंसिर । नेपालमा कोरोना भाइरसका आज १४ सय ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख  १२ हजार ९ सय १७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३५ सय ३८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १  लाख ८२ हजार ७ सय ८० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्