Logo

१६ सय ७४ संक्रमित थपिए



काठमाडौं, ६ मंसिर । नेपालमा कोरोना भाइरसका आज १६ सय ७४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २३ सय २३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ९३ हजार ३ सय २५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्