Logo

ह्यारी पत्नी मेघानको गर्भपात भएको खुलासा



एजेन्सी, १० मंसिर । बेलायतका भूतपूर्व राजकुमार ह्यारीको पत्नी मेघानको गर्भपात भएको खुलासा भएको छ । मेघानले जुलाई महिनामा गर्भपात भएको खुलासा गरेकी हुन् ।

न्युयोर्क टाइम्सको विचार पृष्ठमा मेघानले आफ्नो पहिलो बच्चाको डाइपर फेर्न लाग्दा कठिनाई महशुश गरी भुइँमा बसेको उल्लेख गरेकी छिन् । त्यतिबेला आफूले केही नराम्रो भएको सोचेको लेखेकी छिन् ।

ब्रिटेनको शाही परिवारका चाल्र्सकी पत्नी मेघान पूर्व कलाकार हुन् । उनी उक्त घटनापछि अस्पतालको बेडमा पुगेको समेत लेखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot