Logo

दुई घण्टामा नै ४ अर्ब बढीको कारोबार



काठमाडौँ, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन बिहिबार बजार खुलेको २ घण्टामा नै ४ अर्ब बढीको शेयर कारोबार भएको छ।

बिहीबार १ बजेसम्ममा १९१ वटा कम्पनीको ९० लाख ३६ कित्ता शेयर ४ अर्ब ३२ कराेड रुपैयाँमा खरिद बिक्री भएको छ।

बिहीबार नै नेप्से सूचकले पुरानो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको छ। यस अवधिमा नेप्से सूचक ३१.०६ अंकले बढेर १९०५.८७ विन्दुमा पुगेको छ।-मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot