Logo

आणविक वैज्ञानिक फाहरिजादेहको हत्या



एजेन्सी १३ मङ्सिर। शुक्रबार इरानका एकजना वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको छ । इरानका वरिष्ठ आणविक वैज्ञानिक मोसेन फाहरिजादेहको् हत्या भएको थियो । इरानको रक्षामन्त्रालयले सो हत्याको विषयमा पुष्टि गरेको छ । सो मन्त्रालयले शुक्रबार आफ्ना वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको जानकारी दिएको छ ।

इरानका विदेशमन्त्री मोहमद जवाद जरीफले घटनाप्रति निन्दा गर्दै उक्त घटनामा इजरायलको भूमिका रहेको आरोप लगाएका छन् । घटनामा चार जना बन्दुकधारी पनि मारिएका छन् । –Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot