Logo

२४ घन्टामा १३ सय ४ संक्रमित थप, २०७३ डिस्चार्ज



काठमाडौं, १६ मंसिर । नेपालमा कोरोना भाइरसका आज १३ सय ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार ७३ संक्रमणमुक्त भएका छन् । आजसम्म २  लाख १६ हजार ५ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot