Logo

आज १२ सय ७२ संक्रमित थप



काठमाडौं, १९ मंसिर । नेपालमा कोरोना भाइरसका आज १२ सय ७२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २१ हजार ८ सय ४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्