Logo

१३ सय ८२ कोरोना संक्रमित थपिए



काठमाडौं, २३ मंसिर । नेपालमा कोरोना भाइरसका आज १३ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज  १६ सय २१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २९ हजार ५४  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्