Logo

आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज



काठमाडौं, २५ मंसिर । नेपालमा कोरोना भाइरसका आज १२ सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३१ हजार ६ सय १ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्