Logo

आज १ हजार ४४ संक्रमित थपिए



काठमाडौं, २६ मंसिर । नेपालमा कोरोना भाइरसका आज १ हजार ४४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १२ सय ७१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३२ हजार ८ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्