Logo

२४ घन्टामा ८ सय ३० जनामा संक्रमण पुष्टि



काठमाडौं, २८ मंसिर । नेपालमा कोरोना भाइरसका आज ८  सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ५ सय संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३५ हजार ७ सय ३१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्