Logo

आज ७ सय ४२ कोरोना संक्रमित थपिए



काठमाडौं, ६ पुस  । नेपालमा कोरोना भाइरसका आज  ७ सय ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ७१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४४ हजार ७ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्