Logo

बेलायतबाट नेपाल आउने यात्रुहरुलाई प्रतिबन्ध



काठमाडौं, ७ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन यात्रुहरुलाई रोक लगाएको छ। पूनः कोरोनाको संक्रमण पूनः बढेको भन्दै बेलायतबाट आउने वा सो ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो। यो निर्णय भोलि राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने जनाईएको छ । File PHoto



प्रतिक्रिया दिनुहोस्

Screenshot