Logo

२४ घन्टामा ६०८ संक्रमित थप



काठमाडौं, १० पुस । नेपालमा कोरोना भाइरसका आज ६ सय ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५७ हजार २ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८ सय ९२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४८ हजार २ सय ९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot