Logo

आज ४८१ संक्रमित थपिए



काठमाडौं, १२ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय ८१ संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७ सय ३१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४९ हजार ८ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्