Logo

२४ घन्टामा ६५९ संक्रमित थप, ७१८ जना डिस्चार्ज



काठमाडौं, १३ पुस । नेपालमा कोरोना भाइरसका आज ६ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७ सय १८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५० हजार ५ सय ८१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्