Logo

आज ४१९ संक्रमित थपिए



काठमाडौं, १८ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय १९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७ सय ५० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५३ हजार ८ सय ५७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्