Logo

आज ३ सय ६२ जनामा संक्रमण पुष्टि



काठमाडौं, २५ पुस । नेपालमा कोरोना भाइरसका आज ३ सय ६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५७ हजार ९ सय २८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्