Logo

सिभिल बैंकको लाभांश प्रस्ताव सार्वजनिक



काठमाडौं, २८ पुस । सिभिल बैंकले लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।बैंकले हाल कायम चुक्तापुँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत लाभांह वितरण गर्ने प्रस्ताव राखेको हो ।

पुस २७ गते बसेको संचालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पछि र साधारण सभाले पारित गरेपछि मात्र वितरण हुने बैकले जनाएको छ । हाल बैकको चुक्तापुँजी ८ अर्ब ३३ लाख ८९ हजार रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot