Logo

प्रभु लाइफको शेयरमुल्यमा बृद्धि



काठमाडौं, ४ माघ । कारोबारको पहिलो दिन प्रभु लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा बृद्धि भएको छ । इन्स्योरेन्सको शेयरमुल्य ९.९६ प्रतिशतले बृद्धि भएको हो । कम्पनीको शेयर मुल्य प्रत्तिकित्ता २९८ रुपैयाँ पुगेको छ ।

मार्केट डेप्थमा विक्रि चाप शुन्य रहेको छ । यस कम्पनीले शेयर कारोबार तल्लो मुल्यबाट खुला गरेको थियो र नेप्सेले पहिलो कारोबारको लागि १०९.५६ देखि ३२८.६८ ओपन रेन्ज निर्धारण गरेको थियो ।

.इन्स्योरेन्सले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेकोमा २ करोड ७८ लाख २१ हजार १६० कित्ता शेयरको लागि २ अर्ब ७८ करोड बराबरको आवेदन परेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot