Logo

आज ३ सय ३६ कोरोना संक्रमित थपिए



काठमाडौं,  ८ माघ । नेपालमा कोरोना भाइरसका आज  ३ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार  ६ सय ४६पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २२६ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ६२ हजार ८ सय ६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्