Logo

राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा माघ २८ मा, ४.४ प्रतिशत लाभांश बाड्ने



काठमाडौं, ८ माघ । राष्ट्रिय वाणिज्य बैंकले माघ २८ गते साधारण सभा बोलाएको छ । बैंक संचालक समितिको माघ ७ गते बसेको बैठकले सभा बैंकको केन्द्रिय कार्यालयको सभा कक्षमा भर्चुअल माध्यमबाट हुने निर्णय गरेको हो ।

सभाले २ प्रतिशत बोनस शेयर र २.५० प्रतिशत चुक्तापु्ँजीको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुको साथै आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पनि पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot