Logo

आज देशभर ३०३ थपिएसँगै संक्रमितको सख्या २ लाख ७० हजार नाघ्यो



काठमाडौं, १३ माघ । नेपालमा कोरोना भाइरसका आज ३ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ९२ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २८५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६४ हजार ८ सय २३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्