काठमाडौं, ५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले हालै सार्वजनिक कार्यक्रममा नेपालका सम्बन्धमा प्रकट गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । आज अपरान्ह नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ती निकाले यस्तो ध्यानाकार्षण गराएका हुन् ।
हेरौं विज्ञप्ती :