काठमाडौं, ११ फागुन । संविधानविद् डा. भीमार्जुन आचार्यले सर्वोच्च अदालतले संसद पूनःस्थापना गर्ने फैसलाले संविधानको पवित्रता जोगिएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्–”फैसलाले न्यायलय अझै स्वतन्त्रत र सक्षम भन्ने कुरा स्थापित गरेको छ। संविधानको पवित्रता जोगिएको छ । स्वेच्छाचारीता पराजीत भएको छ । विश्व मञ्चमा सिंगो देश,कानूनी व्यवस्था, न्यायलय र जनताको शीर उँचो भएको छ। यसको सदुपयोग पुनस्थापित संसद र दलहरुले गर्न सकुन । विधिको शासन अझै मजबुत हुदै जाओस् ।“
संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला
संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ
संवैधानिक निकायमा गरिएका नियुक्ति के होला ?
१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतको आदेश
ओलीसँग तीन विकल्पः राजीनामा देखि संकटकाल
संसद पूनःस्थापनाको फैसलापछि प्रचण्डको प्रतिक्रिया: नेपाली जनता र लोकतन्त्रको जीत भयो
सर्वोच्चको फैसला स्वागतयोग्य: देउवा
बाबुरामले भनेः सर्वोच्च अदालतले नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गर्यो