Logo

कोभिड–१९ विरुद्धको खोप चीनद्वारा नेपाललाई उपलब्ध



काठमाडौं, १६ चैत्र । कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज) आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गरेका हुन् । रासस



प्रतिक्रिया दिनुहोस्