Logo

त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाईनल जारी, बंगलादेशविरुद्ध नेपालको अग्रता (लाईभ–भिडिओ)



काठमाडौं, १६ चैत्र । त्रिदेशीय फुटबल प्रतियोगिताको फाईनल खेल जारी छ । फाईनलमा नेपाल र बंगलादेश भिड्दैछन् । नेपालले पहिलो गोल गरेको छ । दशरथ रंगशालामा भएको प्रतियोगितामा खेलको १८ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो ।

नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका हुन् । उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत दशरथ रंगशाला पुगेका छन् । हेरौं लाईभ भिडिओ :

https://www.facebook.com/GorkhapatraOnline/videos/1764371220432274



प्रतिक्रिया दिनुहोस्