Logo

देशवासीका नाममा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन



कैलाली, बैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका छन्। नयाँ वर्षको अवसर पारेर आज बिहान ८ बजे सिंहदरबारबाट देशवासीका लागि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका छन्।

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि सम्बोधनमार्फत जनतालाई जानकारी गराउने बताईएको छ।



प्रतिक्रिया दिनुहोस्