Logo

गण्डकीमा एकैदिन कोरोनाबाट ४ जनाको मुत्यु



गण्डकी, १३ बैशाख । गण्डकी प्रदेशमा आज चार कोरोना संक्रमितको मुत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीका १, स्यांङ्जाका १ र पोखराका २ जना छन् ।

आज मृत्यु भएका स्याङ्जा वालिङका एक पुरुष, म्याग्दी रघुगंगाका एक पुरुष, पोखराका एक पुरुष र एक महिला छन् । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्