Logo

अन्तिममा अग्रता जोगाउन नसक्दा चितवनसँग बराबरीमा रोकियो ललितपुर सिटी एफसी



काठमाडौं, १३ बैशाख । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र एफसी चितवनले बराबरी खेलेका छन् । सोमबार भएको खेलमा ललितपुर र चितवनले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सुरुवाती अग्रता जोगाउन नसक्दा ललितपुरले बराबरी खेलेको हो । खेलमा ललितपुरका लागि कमल श्रेष्ठले गोल गरे । चितवनका अमित तामाङले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot